Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २८ गते मङ्गलबार

रजिष्टार कार्यालयमा तालाबन्दी

कञ्चनपुर -  सुदूरपश्चिम विश्वविद्यालयमा फेरी तालाबन्दी भएको छ । शिक्षक कर्मचारीले नै तालाबन्दी गरेका हुन । विश्वविद्यालयले शिक्षक कर्मचारीमाथि मार पर्ने निर्णय गरेर भविष्य नै धरापमा पार्ने काम गरेको भन्दै सुप विश्वविद्यालय रजिष्ट्रार यज्ञराज पाठकको कार्यालयमा तालाबन्दी गरेका हुन ।

मंगलबार विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षक(प्राध्यापक) कर्मचारीले तालाबन्दी गरेका छन । तालाबन्दीका कारण रजिष्ट्रार कार्यालयको काम प्रभावित भएकोछ । प्राध्यापक कर्मचारीको उपदास, पेन्सन, बढुवा लगायतका विषयमा असहमती जनाउँदै तालाबन्दी गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>