Samriddhipost
२०८१ मङि्सर १० गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०६ गते शुक्रबार

कंचनपुर ट्राफिक उत्रियाे एक्सनमा दर्ता बिना चलेका बिधुतिय सवारि दर्ता गराउने ।

कंचनपुर ट्राफिक प्रहरी दर्ता बिना चलेका सवारि दर्ता गरि नियम पुर्वक चलाउन एक्सनमा उत्रिएकाे छ ।

बिहिबार कंचनपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक उमेश चन्द नेतृत्वमा दर्ता बिना चलेका बिधुतिय स्कुटि चेकजाँच गरि करिव २०-२५ वटा स्कुटि नियन्त्रणमा लिई चालकहरुलाई  बिधुतिय सवारिका बारेमा सम्झाँई बुझाँई विधि प्रक्रिया पूरा गरि यातायात ब्यावस्था कार्यालयमा दर्ता गराउन अनुराेध गरेकाे निरिक्षक चन्दले बताउनुभयो । नियम पुर्वक चलाईएकाे पाईएमा कार्वाहि गरिने समेत चन्दले बताउनुभयाे ।                                  
बिधुतिय सवारि नेपाली तथा भारतिय बजारमा आएदेखि कंचनपुरमा यस्ता साधन आउन थालेका हुन । यस्ता साधनलाई खासै नियमन गरेकाे अवस्था थिएन ।

कंचनपुरमा अधिकाँस स्कुटिहरु भन्सार छलेर ल्याईएका छन । यसरी राजस्व छलि हुँदै गरेकाे थियाे भने दुर्घटना लगायतका समस्या हुदा सवारि साधन पत्ता लगाउन, उपचार प्रकिया र बिमा रकम समेतकाे ठुलाे जाेखिम रहेकाे अवस्था थियाे । यस्ताे अवस्थामा समस्या आउन सक्ने भन्दै समृद्धि पाेष्टले केहिदिन पहिला ट्राफिक प्रहरी प्रमुखकाे अन्तर्वाता लिएकाे थियाे । त्यसै समयमा बताए अनुसार ट्राफिक प्रहरी एक्सनमा आएकाे छ । भिडयाे अन्तरवार्ताकाे अंश 


#ट्राफिक

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>