Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ माघ ०६ गते शुक्रबार

लिटिल बुद्धले गर्याे विद्यार्थिकाे क्षमता देखाउन सीप कला प्रदर्शनि । भिडियाे सहित ।

कञ्चनपुरको भीमदत्त नगरपालीका महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमी उच्च माध्यमीक विद्यालयले बिधार्थीहरुमा रहेको सीप कला प्रतिभा झल्काउनको लागि कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रवार एक कार्यक्रम आयोजना गरि  बिधार्थीहरुले आआफ्नो प्रतिभालाई बाहिर ल्याउने उद्धेश्यले बिधार्थीहरुले निर्माण गरेको बिज्ञानका सामग्री प्रदर्शनी, फुड स्टल, कागजबाट निर्मीत बिभिन्न हस्तकला सामग्री प्रदर्शनी र संस्कृति नित्य कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयका प्रिन्सीपल श्यामसिंह मौनीले  "यो कार्यक्रम बिधार्थीहरुलाई कक्षाकोकोठाको ज्ञान मात्रै नभएर उनिहरुमा रहेको भित्री सिप, कला, तथा क्षमताको पहिचान गर्ने र उनिहरुलाई प्रोत्साहन गर्ने टिम कार्य गर्न सिकाउने र बिभिन्न  प्रतिभाबाट उत्कृष्ट हुने बिधार्थीहरुलाई पुरुस्कारको व्यवस्था गरेर हौसला समेत  प्रदान गर्ने उदेश्यले यो कार्यक्रम  आयोजना गरिएको  बताएका छन् ।"


#लिटिल बुद्ध

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>