Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ माघ १० गते मङ्गलबार

सुदूरपश्चिम विश्वविद्यालयमा अनसन सुरु, माग पूरा नहुदा सम्म अनसन जारि रहने ।

राष्ट्रिय प्रजातान्त्र पार्टि निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले सुदूरपश्चिम विश्विद्यालय केन्द्रीय क्याम्पसमा ४ बुदे माग राखि रिले अनसन थालेका छन ।

मंगलबारदेखि संगठनले विश्वविद्यालयमा दोहोरो शिक्षणले गुणस्तर खस्किदै गएपछि दोहोरो शिक्षण हटाउनु र आवश्यक भए ब्यवस्थित गर्नुपर्ने । पुस्तकालयकाे उचित ब्यावस्थापन गरिनुपर्ने । शिक्षक कर्मचारिकाे नियुक्ति तुरुन्त हुनुपर्ने । परीक्षा नियन्त्रण कार्यालयले गरेकाे त्रुटिपूर्ण नतिजाहरुलाई सच्याउनुका साथै समयमै नतिजा प्रकासन गरिनु पर्ने माग राखेर विद्यार्थि अनसनमा बसेका छन ।

  विश्वविद्यालय केन्द्रीय क्याम्पसको मुल गेटमै टेन्ट लगाएर असनसमा बसेका विद्यार्थिले विश्वविद्यालयमा कार्यरत जो सरकारी कोषबाट तलब भत्ता खाने तर निजीमा लगानीदेखि समय दिने प्रवृतिले विश्वविद्यालय धरासायी बन्दै गएपछि दोहोरो शिक्षण अन्त्यका लागि रिले अनसन शुरु गरिएको बताए ।

दोहोरो शिक्षण अन्त्यसगै शिक्षक तथा कर्मचारीको भर्ना गर्नुपर्ने, विश्वविद्यालय रहेका विविध समस्या हटाउनुपर्ने, समयमै रिजल्ट प्रकासित गर्नुपर्ने, आंगिक क्याम्पसमा शिक्षक कर्मचारी दरबन्दी पदपूर्ति सहितका समस्या समाधान गर्नुपर्ने संगठनका सचिव धर्मेन्द्र महताले बताएका छन । उनले माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने समेत बताएका छन ।


#सुपवि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>