Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ १५ गते आइतबार

घरमै बसेर हाकिम भन्दा राम्राे कमाउदै रामलाल ।

नेपालमा राम्राे र गाैरवकाे पेशाका रुपमा समाजमा देखा परेकाे सरकारि सेवा उक्त सेवाका उच्च तहका कर्मचारि भन्दा घरमै बसेर राम्राे कमाई गर्दै छन बेलडाँडिका रामलाल ।

समाजमा दुखि, कमजाेर र हेय पेशाका रुपमा देखिएकाे कृर्षि पेशालाई गाैरवकाे पेशाका रुपमा देखाउदै छन कंचनपुर बेलडाँडि गाउँपालिका-३ का रामलाल चाैधरि ।
उनले आफ्नै आफ्नै मेहनत र लगनमा तरकारि खेति सुरु गरेका उनले केही समय पछि कृर्षि ज्ञान केन्द्रबाट केही यान्त्रिक सुबिधा समेत पाएकाे बताउछन यसपछि उनलाई थप हाैसला मिल्याे ।
चाैधरिले आफ्नै उन्नाईस कठ्ठा खेतमा तरकारि खेति बिस्तार गरेका छन । टमाटर, बन्दा र काउली खेति गरेर गत बर्ष नै २ सय ५० कुन्टल तरकारि बेचेका यश पटक चार सय कुन्टल सम्म उत्पादन पुर्याउने लक्ष्य रहेकाे बताउछन । उनले खेतिबाटै धनगढिमा घरेडि किनेका भने गाउँमा चार कठ्ठा खेत थपेका छन ।
पक्कि घर निर्माण गरेका छन । छाेरा छाेरि राम्राेसंग पढाएका छन । उनी भन्छन यत्ति कमाउन बाहिर जानू पर्दैन । भिडियाे कुराकानि 


#तरकारि खेति

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>