Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ फागुन ०७ गते आइतबार

अखिल नेपाल शिक्षक संगठनकाे अध्यक्षमा ढाट चयन, यस्ताे छ कार्यसमिति ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा गोबिन्द ढाँट चयन भएका छन ।

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको ७औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ढाँट चयन भएका हुन । उपाध्यक्ष डम्बर दत्त जोशी, सचिव लोकमणी भट्ट, कोषाध्यक्ष धनसिह ऐरी सहित रहेका छन ।

प्रदेश प्रतिनिधीमा उज्जल सिह धानुक, गंगा रावत, भानु आग्री, भगिरथ पाण्डेय, हेमराज राना, नाथ बहादुर बुढा रहेका छन ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा चयन भएका गोबिन्द ढाँटले आम शिक्षकको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका निर्वतमान अध्यक्ष उज्जल सिह धानुकको अध्यक्षमा शुरु भएको थियो ।


#अनेशिस

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>