Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन १२ गते शुक्रबार

मेधाबि माबिमा कुटिए विद्यार्थि, उपचार हुँदै । विद्यार्थी संगठनकाे चेतावनी ।

कंचनपुर जिल्लाको भिमदत्त नगरपालिका १८ स्थित रहेको मेधाबि माध्यमिक विद्यालयमा अध्ययनरत १४ बर्षिय बालक निरज भट्टलाई सोहि बिद्यालयका शिक्षक सन्तोष चौधरीले प्रश्न सोध्ने क्रममा निर्घात तरिकाले कुटपिट गरेको घटना बाहिर आएकाे छ ।

नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शुक्रवार एक बिज्ञप्ति निकालेपछि घट्ना बाहिर आएकाे हाे । संगठनले एक बिज्ञप्ति जारि गर्दै  संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै  कुटपिट भएका विद्यार्थीको कान भित्रबाट रगत निस्कि टाउको सुन्निएको र, उहाको पुर्ण स्वास्थ्य लाभको कामना गर्दै कुटपिट पिडित बालकको पुर्ण स्वास्थ्य उपचारका लागि जोडदार माग गर्दछौं भनेकाे छ ।

आयन्दा यस्ता हर्कत नदोहोऱ्याउन बिद्यालय प्रशासन लाई चेतावनि दिन चाहन्छौं समेत बिज्ञप्तिमा उल्लेख गरेकाे छ ।
विद्यालय प्रशासन संग अवेर राति विज्ञप्ति प्राप्त भएका कारण सम्पर्क स्थापित हुन सकेन । पिडित अभिभावक संग सम्बृद्धि पाेष्टले घट्ना बारे बुझ्दा विद्यार्थी माथि कुटपिट भएकाे र विद्यालय प्रमुखले गल्ति भएकाे स्विकार्दै उपचार गरिरहेकाे बताएका छन ।

घट्ना फागुन १० गतेकाे भएपनि आज सम्म घट्ना सामसुम पार्न लागेका कारण घट्ना बाहिर नआएकाे संगठनका एक विद्यार्थिले बताएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>