Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ फागुन १४ गते आइतबार

मालिका वाल विद्यालयकाे अबिभावक दिवस सम्पन्न ।

मालिका वाल विद्यालयले शनिवार अबिभावक दिवस सम्पन्न गरेकाे छ ।भिमदत्त २ भासिमा रहेकाे विद्यालयले ब्यावस्थापन समिति अध्यक्ष माेहन प्रसाद चाैधरिकाे अध्यक्षतामा कार्यक्रम गरेकाे हाे । कार्यक्रममा वडाका अध्यक्ष उत्तम प्रसाद भट्ट प्रमुख अथिति रहेका थिए ।

यस्तै विशिष्ट अथितिमा लक्ष्मि दत्त जाेशी, लिलाध्वज वस्नेत, बलदेव अवस्थि रहेका थिए ।

विद्यालयका एम डि देवचन्द्र उपाध्यायले विद्यालयले गरिरहेका काम प्रगति विवरण र भाबि याेजनाका बारेमा जानकारि समेत गराएका थिए ।

विद्यालयले छाटाे समयमा राम्राे प्रगति गरेकाे वताउदै अबिभावकहरु खुसि रहेकाे बतअउछन । एम डि उपाध्यायका अनुसार पिजि कक्षा देखि ८ कक्षन सम्म पढाइ हुने विद्यालयमा तीन सय बढि विद्यार्थि रहेकाे बताउछन ।
विध्यार्थिहरुले सहभागिता जनाएका विभिन्न कार्यक्रमकाे पुरुस्कार समेत वितरण गरिएकाे थियाे ।


#मालिका बाल विद्यालय

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>