Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
झलारि
२०७९ फागुन १६ गते मङ्गलबार

शुक्लाफाँटालाई नेकपा बहुमतकाे ६ बुँदे ज्ञापनपत्र ।

नेकपा (बहुमत) ले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । मंगलबार बहुमतका नगर इन्चार्ज एवं वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिह महराले ६ बुँदे माग अघि सारेर मेयर रण बहादुर महरालाई पालिकामा ज्ञापन पत्र बुझाएको हो ।

शुक्लाफाँटा नगरभित्रका जनताहरुमा आतंकको रुपमा रहेको मिटर ब्याज, लघुबित्त र सहकारी संस्थाहरुको ज्यादती तत्काल बन्द गर्न, लागु औषधको खुलम खुल्ला भण्डारण, ओसारपसार, विक्रिवितरण तथा सेवन तत्काल कडाइकासाथ बन्द गर्नुपर्ने मागहरु राखेका छन् । यसैगरी शुक्लाफाँटाभित्र एडिबीको सहयोगमा आरयूडिपीले निर्माण गरिरहेको निर्माण कार्यहरु तोकिएको समयमा र तोकिएको गुणस्तरमा सम्पन्न गर्न तत्काल आवश्यक कदम चालन तथा अतिक्रमित सरकारी जमित तत्काल सरकारको नाममा फिर्ता गर्न र ई–रिक्सा पार्किङ्ग स्थल बनाउनुपर्ने माग राखेको छ ।


#बहुमत

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>