Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन २५ गते बिहिबार

विश्वविद्यालयकाे सम्पत्ति गुडाउदै  उपकुलपति,रजिष्टार पुगे ढावामा ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति र रजिष्टार विश्वविद्यालयकाे सम्पत्ति गुडाउदै ढावामा पुगेका छन । उपकुलपति अम्मराज जाेशी र रजिस्ट्रार यज्ञराज पाठक यसरी ढावामा पुगेका हुन ।

सबैकाे शैक्षिक थलाेमा रहेकाे विश्वविद्धयालयका पदाधिकारि आफै विश्वविद्यालयका सवारि साधन दुरुपयाेग गर्दै भारत पुगेका छन । देशभित्र समेत विदाका दिन अनुमति विना चलाउन नपाईने सरकारि सवारि साधन हाेलिकाे विदा माैकामा भारत भ्रमणमा निस्केका छन । विश्वविद्यालयका उपकुलपतिले प्रयाेग गर्ने बा १४ च ६१८४ नम्बरकाे नम्बरकाे  स्कर्पियाे जिप र रजिष्टारले प्रयाेग गर्ने
बा १७ च ५८९९ नम्बरकाे जिप भारतका ढावा पसलहरुमा देखिएकाे छ ।

नेपाली गाडिकाे एम्बिसि प्रमिट बनाएर भारत लगेकाे छ नाम नबताउने सर्तमा विश्वविद्यालयका एक जना कर्मचारिले बताए । कार्यालयकाे कुनै निर्धारित कार्यक्रम थिएन यस्ताे भएमा जानकारि हुनुपर्दथ्याे तर जानकारि भएन वहाहरु ब्याक्तिग कामले जानुभयाे हाेला भने ।

दुबै पदाधिकारि आगराकाे ताज महल आगनमा पुगेका छन । यसरी शिक्षा दिने धराेहरकाे टाउकाेमा बसेका नेतृत्वकर्ता नै यसरी अचाक्लि गर्न थालेपछि उक्त विश्वविद्यालयका पढाउने र पढ्नेले के शिक्ने हुन भाेलि कार्यस्थलमा कस्ताे सम्म काम गर्लान भन्ने प्रश्न खडा भएकाे विद्यार्थिहरुनै बताउन थालेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>