Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ फागुन २८ गते आइतबार

कंचनपुरकाे दानेश्वर हरि बहुमुखि क्याम्पसमा स्वतन्त्र विध्यार्थि युनियनकाे चुनावमा सर्वसम्मत हुने भएकाे छ ।

बिध्यार्थि संगठनका प्रतिनिधिले सहमति गर्दै आइतबार यस्ताे निर्णय गरेकाे नेविसंघका पुर्व जिल्ला अध्यक्ष कृष्णराज भट्टले बताएका छन ।

सभापति सहित २ सदस्य नेविसंघले, अनेरास्ववियु ले सचिव सहित २ सदस्य, अखिल (क्रान्तिकारी ) ले काेषाध्यक्ष सहित १ सदस्य, अनेरास्वियुले उपसभापति सहित १ जना र राप्रबि संगठनले सह सचिव सहित १ जना लिने सहमति भएकाे अध्यक्ष भट्टले बताए ।

सहमतिपत्रमा नेविसंघका कृष्णराज भट्ट, अनेरास्ववियुका कमलकुमार राेकाया, अखिल ( क्रान्तिकारी ) भुवन सिह बिष्ट, अनेरास्ववियु प्रज्वल कुवँर र राप्रबि संगठनका मनिष पालकाे हस्ताक्षर रहेकाे छ ।


#स्ववियु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>