Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ चैत ०१ गते बुधबार

सुदुरपश्चिम विश्वविद्यालयमा क्रान्तिकारिले उमेदवारिकै दिन पायाे सर्वसम्मत स्ववियु सभापति ।

अखिल ( क्रान्तिकारिले) उमेदवारिकै दिन स्ववियु सभापति सर्वसम्मत बनाउन सफल भएकाे छ । दार्चुलाको शैल्यशिखर नगरपालिका –९ स्थित गोकुलेश्वर बहुमुखी क्याम्पसमा क्रान्तिकारि बाट स्ववियु सभापतिमा नविन बिष्ट सर्व सम्मत चयन भएका हुन।

यस्तै सचिवमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)का ज्ञानेन्द्र गोयला,कोषध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का जगदीस बिष्ट सर्वसम्मत चयन भएका गोकुलेश्वर बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचन अधिकृत धनबहादुर बिष्ले बताए ।

उनका अनुसार अनेरास्ववियुबाट प्रत्यक्ष सदस्यमा रुद्रसिंह बिष्ट,केशव दत्त जोशी,मनिसा साउँद र लक्ष्मि जोशी चयन भएका छन् । क्रान्तिकारीबाट हसिला चन्द र नेवि संघबाट गोविन्द सिंह डाँगा सर्व सम्मत चयन भएका हुन् ।

दार्चुलामा क्रान्तिकारी र अनेरास्ववियु बिच गठबन्धन हुदा हुदैपनि पनि सहकार्य गरेर जाउँ भन्ने तरिकाले नेबिसंघ सहित सर्वसम्मत गरेर विद्यार्थी पनि सहकार्य गरेर जान्छन भन्ने सन्देश दिनपनि सहकार्य साथ सर्बसम्मत स्ववियु बनाउन सफल भएकाे अखिल क्रान्तिकारीका सचिवालय सदस्य तथा दार्चुला इन्चार्ज अशाेक सिह धामिले बताएका छन ।

शुदुरपश्चिम विश्वविद्यालयमा आज उमेदवारि दर्ता गरेर चैत्र ८ गते स्ववियु निर्वाचन तय भएकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>