Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ चैत ०२ गते बिहिबार

मणिलेक क्याम्पसमा दावि विराेधकाे निवेदन निर्वाचन अधिकृतकाे हातबाट च्यातियाे

मणिलेक बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचन सम्बन्धमा नेबिसंघका तर्फवाट परेकाे दावि बिराेधकाे निवेदन संयुक्त प्यानलका सभापतिका तर्फवाट  च्यातिएकाे हाे।

अनेरास्ववियु र क्रान्तिकारी संयुक्त प्यानल तर्फबाट मणिलेक बहुमुखि क्याम्पसको स्वभियू सभापति पदका उम्मेदवार धनिदत्त भट्टले आफ्नो उम्मेदवारि प्रति परेको उजुरि पत्र च्यातेकाे हाे । निर्वाचन अधिकृत गगन पाण्डेयअनुसार गेट बाहिर अर्काे सर पठाएर निवेदन लिएकाे र वहाले मलाई दिए त्यसै समयमा संयुक्त प्यानलका सभापतिले निवेदन खाेसेर च्यातेकाे बताएका छन ।

संयुक्त प्यानलका सभापति उमेदवार भट्टलाई किन च्यात्नुभएकाे भनेर साेद्धा नेबिसंघका तर्फवाट पटक पटक एक्ला एक्लै निर्वाचन अधिकृत संग भेटघाट गर्न थालेपछि र गेट बाहिरै आएर खुसुक्क कागज लिन देखेर शंका लागेर त्याे निवेदन खाेसेर च्यातेकाे बताएका छन ।

नेबिसंघको तर्फबाट स्वभियू सभापति पदका उम्मेदवार रहेका नबराज भट्टले बिहीबार धनिदत्त भट्टको उम्मेदवारी खारेजको माग गर्दै निर्बाचन अधिकृतको कार्यालयमा उजुरि हालेको थिए थिए तर प्रतिस्पर्धि उमेदवारले निवेदन च्यातेकाे बताएका छन।


नेविसंघका उमेदवार भट्टका अनुसार अर्का उमेदवार भट्ट केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा कर्मचारिको रुपमा कार्यरत रहेका कारण उम्मेदवारि नियम संगत नरहेको भन्दै खारेजको माग गरेको बताएका छन।

याे समाचार तयार पार्दा सम्म निर्वाचन अधिकृतकाे कार्यालयले विध्यार्थि सगठन समेत सराेकार बालाकाे बैठक बसिरहेकाे बताईन्छ । 


#स्ववियु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>