सुदुरपश्चिम विश्विध्यालय पदाधिकारि सगाैरव सवारि हुन नसकेकाे देखिन्छ । विश्वविद्यालय पदाधिकारि उपकुलपति, रजिस्ट्रार, सेवा आयाेग समेतका चार सवारि साधनमा विश्वविद्यालयकाे लाेगाे लागेकाे छैन भने बाकि सबै पदाधिकारिका सवारि साधनमा लाेगाे लागेकाे छ । सबै भन्दा उच्च तहका पदाधिकारिहरुले आफू चढ्ने सवारिसाधनमा लाेगाे लगाएर सगाैरव किन हिड्न सक्दैनन् भन्ने प्रश्न खडा भएकाे छ । यसै सम्बन्ध रजिस्ट्रार यज्ञराज पाठकलाई भेटेर किन यसरी लाेगाे प्रयाेग गरेर सगाैरव हिड्न सक्नु भएन भन्दा वहाँले पुर्णकालिन रुपमा हिड्नु पर्ने भएका कारण ४ पदाधिकारिकाे गाडिमा लाेगाे नलागेकाे तर आफुले आफ्नाे गाडिमा लाेगाे लगाउन प्रशासनमा भनेकाे बताउनु भयाे । सबै जसाे पदाधिकारि लाेगाे सहितका गाडिमा चढ्ने तर ४ जना निजि सवारि जस्ताे गरेर लाेगाे बिनाकाे गाडिमा चढेर पदाधिकारि विच विभेद जस्ताे समेत देखिन्छ । यस्तै विश्वविद्यालयका यिनै गाडि चढेर भारतकाे आगरा समेत पदाधिकारि पुगेका छन । यसरी विश्वविद्यालयकाे काम बिना किन गाडि लिएर भारत भ्रमणमा जानू भएकाे भन्दा रजिष्टार पाठकले कुनै विश्वविद्यालयकाे कार्यक्रममा भाग लिन गएकाे तर गाडिमा तेल समेत आफ्नै खर्च गरेर गएकाे बताएका छन तर के काम थियाे र कुन विश्वविद्यालय थियाे खुलाउन सक्नु भएकाे छैन । याे बिषय खुलाई दिन म्यासेज समेत गरेका थियाै ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया