गाेदावरि हाेटल म्यानेजमेन्ट कलेजले बिदाई तथा स्वागत कार्यक्रम गरेकाे छ ।
शनिवार महेन्द्रनगरमा कक्षा १२ काे छैठौं ब्याजकाे बिदाई र कक्षा ११ का विद्यार्थिकाे स्वागत कार्यक्रम गरेकाे छ ।
पढाइ पछि वेराेजगार बस्ने अवस्थामा गाेदावरि हाेटल म्यानेजमेन्टले सिटिभिटि र प्लस टु तहकाे पढाइ कंचनपुरमा सुरु गरेर नेपाल मात्र नभएर विश्वका विभिन्न हाेटल बजारमा आफ्नाे उत्पादन पठाई राेजगार दिन सफल भएकाे कलेजका प्रिन्सिपल बिनाेद भट्ट बताउछन ।
हाेटल म्यानेजमेन्टका क्षेत्रमा कंचनपुरमा अनुभवि र बिषयगत शिक्षक भएकाे पहिलाे गाेदावरि कलेजले प्रतेक बर्ष विद्यार्थिकाे चाप बढदै गएकाे छ ।
विगत बर्षमा अरु कलेजले विद्यार्थी भर्ना खाेलेपनि राम्राे भर्ना हुन नसक्दा गाेदावरिमा पठाएको थियाे । छाेटाे समयमा कलेज आफ्नाे क्षेत्रमा विशिष्ट फरक पहिचान बनाउन सफल भएकाे छ ।
कलेजले कार्यक्रममा सरस्वति विद्या मन्दिरका प्रिन्सिपल अमराज भट्ट प्रमुख अथिति थिए भने कार्यक्रममा बालजागृति कलेजका डा. माेहन देव पन्त, सुदुरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक उमाकान्त जाेशी लगायत विभिन्न ब्याक्तिहरुकाे उपस्थिति रहेकाे थियाे
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया