Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८० बैशाख ०२ गते शनिबार

शिक्षक पन्त प्रवल जनसेवा श्री बाट बिभुषित

भीमदत्त नगरपालिका गाेवरिया स्थित निङ्गलाशैनी माद्यमिक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद पन्त ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०७९ असोज ३ गतेका अवसरमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित गरेका हुन् ।

सोहि अवसरमा प्रअ पन्तलाई ‘प्रबल जनसेवा श्री’ मानपदवी प्रदान गरिएको छ । नयाँ वर्षको पहिलो दिन उक्त विविध मानपदवी हस्तान्तरण गरिने प्रचलन छ । प्रअ पन्त माध्यामिक तह प्रथम श्रेणी शिक्षक हुन् ।


#शिक्षक पन्त बिभुषित

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>