Samriddhipost
२०८१ मङि्सर १० गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ०४ गते सोमबार

कृष्णपुरमा कम विद्यार्थी भएका ५ बिद्यालय डाउन साईन र मर्ज ।

नगरपालिकाकाले नगरभित्रका ५ वटा विद्यालयलाई डाउन साइज र मर्ज गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको चैत २८ गतेको बैठकले नगरपालिका वडा नं. ५ को बनदेवी आधारभुत विद्यालय, वडा नं. १ को बालदिपज्योती आधारभुत विद्यालय, सोही वडाको जनज्योती आधारभुत विद्यालय, वडा नं. ४ को सिद्धनाथ आधारभुत विद्यालय र वडा नं. २ को सत्यवादी आधारभुत विद्यालयलाई मर्ज र साइज डाउन गर्ने निर्णय गरेको हाे ।

कक्षा ८ सम्म अध्यापन हुदै आएको बनदेवी आधारभुत विद्यालयलाई कक्षा ५ सम्म, कक्षा ५ सम्म अध्यापन हुदै आईरहेका बालदिपज्योती, जनज्योती एवम् सिद्धनाथलाई कक्षा ३ सम्म र कक्षा ५ सम्म नै अध्यापन हुदै आईरहेको सत्यवादी आधारभुत विद्यालयलाई भने शिशु कक्षासम्म कायम राख्ने नगरपालिकाले निर्णय गरेको थियो ।

सत्यवादी आधारभुत विद्यालयलाई वडा- २ मै रहेको उदय माध्यमिक विद्यालयमा समायोजन गर्ने समेत नगरपालिकाले निर्णय गरेको छ ।

कृष्णपुर ४ का अध्यक्ष धर्म सिंहका अनुसार कम विद्यार्थि रहेका विद्यालयकाे साईज धटाएकाे र विद्यार्थी बढेका खण्डमा कक्षा बढाउने बताएका छन ।वडा ५ काे बनदेबि कक्षा ८ सम्मकाे छ भवन छन तर विद्यार्थी ५ दर्जन मात्र छन
। वडा ४ काे सिद्धनाथमा शिक्षक छन, भवन ४ काेठा ८ छन विद्यार्थी करिव ४ दर्जन मात्र छन । कतिपय विद्यालयमा विद्यार्थि छन शिक्षक छैनन  यस्ताे अवस्था विद्यालयहरु एक आपसमा मिलाउने र साइज घटाउने काम गरेर ब्यावस्थापन गरिएकाे बताएका छन ।


#विद्यालय ब्यावस्थापन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>