Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० बैशाख ०४ गते सोमबार

विद्यालय सुधार्न सबै कर्मचारि र पदाधिकारिका सन्तति आफू कार्यरत विद्यालयमा भर्ना गर्ने ।

बेलडाँडी गाउँपालिका वडा नं.१ झर्नासागरमा रहेको सरस्वती माध्यमिक विद्यालयले सबै कर्मचारि र पदाधिकारिका सन्तति आफ्नै विद्यालयमा भर्ना गर्ने निर्णय गरेकाे छ ।

विद्यालयले उक्त विद्यालयसंग जोडिएका शिक्षक कर्मचारी र समितिका सम्पुर्ण सदस्यले आफ्ना नानीबाबुहरूलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहले जानकारी दिएका छन ।

वहाँका अनुसार व्यावस्थापन समितिले बेलडाँडीको शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि र सबैले सरकारी विद्यालय भर्ना गरे रेखदेख हुने लापरबाही कसैपक्षबाट नहुने हुदा अनिवार्य भर्ना गर्ने निर्णय गरेको बताए ।


#विद्यालयमा भर्ना अभियान

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>