Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
दार्चुला
२०८० बैशाख ०५ गते मङ्गलबार

अपिहिमालमा पुगे समयमै पुस्तक, शैक्षिक अवस्था सुधार हुने पलायाे आशा ।

दार्चुलाकाे बिकट गाउँपालिका अपिहिमालमा शैक्षिक सत्र सुरु हुनुपुर्व पाठ्यपुस्तक पुगेका छन ।

कहिलै समयमा पाठ्यपुस्तक नपुग्ने अपिहिमालमा यश पटक शैक्षिकसत्र सुरु हुदानै पाठ्यपुस्तक पुगेकाे गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराले बताए ।

अध्यक्ष बाेहराले भने  वडा नम्बर ४ तामाखानी भवानी आधारभूत विद्यालय, चाैबिसनकाे आहाँ नमुना डिजिटल कक्षा उद्घाटन र पुस्तक दिवस आज मंगलबार मनायाैँ, नेपाल सरकार तथा गाउँपालिका सरकारकाे तदारुकता ले यसपालि पालिकाकाे सबै विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेकाे छ ।

पालिकामा पुस्तक पुगेसंगै विद्यार्थीहरुलाई पुस्तक समेत वितरण गरिएकाे छ । बिगतमा समयमा पुस्तक उपलब्ध नहुदा पठनपाठनमा समस्या हुने गरेकाे थियाे । यश पटक समयमा पाठ्यपुस्तक पुगेका कारण पढाइको गुणस्तर थप सुधार हुने आशा स्थानियले गरेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>