Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख १४ गते बिहिबार

शुल्क नलिन लिएकाे भए फिर्ता गर्न बेलडाडाँडिकाे निर्देशन

कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले चालु शैक्षिक सत्र ०८० मा विद्यार्थी भर्नाका नाममा अनावश्यक शुल्क नलिन सामुदायिक विद्यालयलाई निर्देशन जारी गरेको छ ।

बेलडाँडी गाँउपालिका कार्यपालिका बैठकले विद्यार्थी भर्नाका नाममा शुल्क नलिनु लिएको भएपनि अभिभावकलाई फिर्ता गर्न निर्देशन जारी गरेको हो ।

बैशाख ११मा गाँउपालिका कार्यपालिका बैठकले भर्ना तथा विभिन्न सेवा शुल्कको नाममा विद्यार्थीबाट रकम अशुलिरहेको गुनासो आएकाले यदी त्यसो गरेको भए फिर्ता गर्नु नभए अबउपरान्त शुल्क नलिएरै विद्यार्थी भर्ना गर्नु गराउन निर्देशन जारी गरेको छ ।

कार्यपालिका बैठकले गरेको निर्णय बारे सम्बन्धीत विद्यालयलाई जानकारी गराउन सार्वजनिक सुचना जारी गरिएको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाका स्वकीय सचिव कुलैराज उपाध्यायले बताए ।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीद्वारा हस्ताक्षरित गरिएको पत्रमा सम्बन्धीत सामुदायिक विद्यालयलाई जानकारी गराईएको छ ।बेलडाँडीमा १४ सामुदायिक विद्यालय छन ।


#शुल्न नलिन निर्देशन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>