कञ्चनपुर - प्रहरी गस्ती टोलिले वसपार्क बाट लागु औषध सहित एक जना पक्राउ गरेको छ ।
शनिबार बेलुका ५ः३० जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी गस्ती टोलिले भीनपा–४ बसपार्क स्थित भीनपा १८ बस्ने वर्ष १८को अभिसेक दमाईबाट लागु औषध शुद्ध ०.६२ ग्राम र शिखर चुरोडको डिभ्बाभित्र तयार गरेका १३ वटा पुडिया सहित पक्राउ गरी अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया