Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
मसुरिया
२०८० बैशाख २६ गते मङ्गलबार

गाैरिगंगा अस्पताल र स्ववियुले गर्याे खप्तड बहुमुखी क्याम्पसका विद्यार्थिकाे स्वास्थ्य परिक्षण ।

कैलालीकाे गैरिगंगा नगरपालिका मसुरियामा रहेकाे
खप्तड बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को आयोजनामा र  गौरीगंगा हस्पिटलकाे सहयोगमा विश्व रेडक्रस दिवसको अबसरमा  नि:शुल्क समान्य स्वास्थ्य परिक्षण गरिएकाे छ ।

साेमबार क्याम्पसका विद्यार्थी र प्रध्यापक हरुकाे ब्लड प्रेसर, सुुगर विभिन्न स्वास्थ्य चेक जाँच गरिएको छ ।  क्याम्पसका २६ जनाले सुगर र ४९ जनाले अरु स्वास्थ्य जाँचहरु गरेका छन ।

  क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी र विद्यार्थीका अभिभाव हरु सेवा लिन गौरीगंगा हस्पिटल प्रा.लि मा गएमा २५ % छुट सेवा पनि दिने हस्पिटल संग समन्वय गरिएको स्ववियु सभापति पुष्कर अवस्थिले  बताएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>