Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ३१ गते आइतबार

कक्षा १२ का विद्यार्थिलाई समस्या परेपछि अखिल क्रान्तिकारी भयाे अग्रसर ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले कक्षा १२को परीक्षा मर्यादित एव विद्यार्थीमैत्री बनाउन माग अघि सारेको छ । 

क्रान्तिकारी विद्यार्थीका नेता बिरेन्द्र नाथले महेन्द्रनगरको जनज्योती सहितका विभिन्न परीक्षा सेन्टरमा विद्यार्थीलाई अप्टेरोमा पार्ने काम भएको भन्दै सहज बनाउन माग अघि सारेको बताए । आइतबार विद्यार्थीले प्रश्नपत्र ढिला लिएको,  परीक्षामा विद्यार्थीलाई पिसाब फेर्न समेत नदिएको जस्ता गुनासो राख्दै परिक्षार्थि आन्दाेलित भएपछि क्रान्तिकारीले विद्यार्थीलाई अनेकन बहानामा दुख नदिन आग्रह गरेको छ ।

कंचनपुरको भिनपा मा रहेको लिटिलबुद्ध एकेडेमी बिधालय को कक्षा १२को  परिक्षा सेन्टर जनज्योति मल्टिपल क्याम्पस रहेको र परिक्षा सेन्टर जनज्योति मल्टिपल क्याम्पसले परिक्षार्थिहरुलाई मानसिक यातना दिईराखेको बिद्यार्थीहरुले आफ्नो जिवनप्रती खेलवाड गरे भन्दै बिद्यार्थीहरुले अखिल (क्रान्तिकारी) कंचनपुरलाई बिद्यार्थीहरुले गुनासो राखे पछि लिटिल बुद्ध एकेडेमीको परिक्षा सेन्टर जनज्योति मल्टिपल क्याम्पसमा संगठन गई सो समस्यहरु आउनुको कारण बुझदै समस्याहरु समाधान गरेका नेता नाथले बताएका छन ।

  बिद्यार्थीहरुलाई यस्तो मानसिक यातना दिने दोषिलाई कार्वाही गर्ने निर्णय भएको र आईन्दा यस्तो बिद्यार्थीलाई मानसिक यातन नदिन समेत संगठनले चेतावनी दिएको नेता नाथले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>