Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ०१ गते सोमबार

लालझाडिमा पढ्दै कमाउदै कार्यक्रमकाे उद्धाटन ।

लालझाडिमा पढ्दै कमाउदै कार्यक्रम सुरु भएकाे छ ।
नव परिवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै बिद्यार्थी तथा युवाँ उद्यमशिलता बिकास परीयोजना अन्तरगत कार्यक्रम सुरु भएकाे हाे ।

डल कुशन उत्पादन सम्बन्धि १५ दिने तालीमको उदघाटन गर्नु हुँदै गा पा अध्यक्ष निर्मल राना उपाध्यक्ष सपना चाैधरी राना प्रमुख प्रशासकिय अधीकृत लक्ष्मी दत्त भट्ट प्रशिक्षक तथा उद्योग साखा प्रमुख नरेश प्रशाद भट्ट लगायतकाे सहभागिमा भएकाे अम्मरसिह धामिले बताउनु भयाे ।

तालिममा १९ जना छात्राहरुकाे सहभागिता रहेकाे छ । सहभागी मिना रानाले पढ्दै सीप सिक्दै कार्यक्रममा सहभागी हुन पाउँदा खुसि भएकाे भाेलि सीप सिकेर स्वराेजगार हुन सकिने बताए ।


प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>