Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ २० गते शनिबार

छाेरा भेट्न गएका बुवा बिच बाटाेमै बिलाए, शरिरभरि निलडाम ।

भीमदत्त नगरपालिका १८, कटान बस्ने महेश नेपाली वर्ष ४० को शव फेला परेको छ । उनी छोरा भेटन दाङ जाने क्रममा कैलालीको चिसापानीमा उनको शव फेला परेको हो । आर्थिक अवस्था कमजोर भएका नेपाली घर रङ्गगाउने काम गर्दै आएका थिए ।

शुक्रबार बेलुका नेपालीको शव टिकापुर अस्पातल बाट घर ल्याएको थियो । शरीर भरी निलडाम र चोटपटक लागेको हुनाले हत्या गरी फालेको आशंका मृत्यक नेपालीका परिवारले गरेका छन् । शनिबार बार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको नेपालीका आफन्तले बताए ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>