Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० जेठ २५ गते बिहिबार

कञ्चनपुरको बेलौरी नगरपालिकाले ५ दिनका लागी गर्मी बिदा दिएको छ। नगरपालिकाले सामुदायिक र सस्थागत बिद्यालय लाई अनुरोध गरिएको छ।
अत्याधिक गर्मी हुनथालेपछि नगरपालिकाले ५ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले बिहीवार एक सुचना जारी गर्दै भोलि जेठ २६ गते देखि ३० गतेसम्म बिद्यालय बन्द रहनेछ ।

केही दिन यता बढिरहेको अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुदा वर्षे विदाबाट मिलान हुने गरि यही जेठ २६ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गर्न पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>