Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
मसुरिया
२०८० असार १८ गते सोमबार

खप्तड बहुमुखी क्याम्पस स्ववियुले बुझायाे २४ बुदे मागपत्र।

खप्तड बहुमुखी क्याम्पस मसुरियाले क्याम्पसकाे ब्यावस्थापन लाई २४ बुदे मागपत्र बुझाएको हाे ।

आईतवार स्ववियु सभापति पुष्कर अवस्थी र सचिव प्रेम जाेशी द्वारा हस्ताक्षरित मागपत्र क्याम्पस प्रमुखलाई बुझाएका छन ।

क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक तथा समसामयिक समस्यालाई केन्द्रित गरि क्याम्पसलाई २४ बुदे माग पत्र पेश गरेकाे स्ववियु सभापति अवस्थीले बताएका छन ।

यस्ता छन मागहरु
१. आजको दिन सम्म स्ववियुको आर्थिक प्रतिबेदन प्रस्तुत गरियोस २. क्याम्पसको लेखा प्रणाली प्रविधि मैत्री गरियोस्

३. पुस्ताकालयमा कम्तीमा २ वटा पुस्तक प्रत्येक विद्यार्थीले पाउने व्यवस्था

मिलाइयोस

सागर चौधरी ९८२४६३१०४७ किरण कुमारी चौधरी

६. क्याम्पसमा भएका ल्यापटप र प्रोजेक्टर

४. Icte library मर्मत गरि तत्काल सन्चालनमा ल्याइयोस ५. क्याम्पसको हाता भित्र सुविधा जनक ईन्टरनेटको व्यवस्था मिलाइयोस

६. क्याम्पसमा भएका ल्यापटप र प्रोजेक्टर lassroom शिक्षण गर्ने वातावरण मिलाइयोस ।

७. क्याम्पस मा online admission हुने व्यवस्था मिलाइस

८. क्याम्पसमा हलको व्यवस्था गरियोस । ९. क्याम्पसमा अनिवार्य रुपमा Notice board / rostm को व्यवस्था मिलाइयोस

१०. सम्पूर्ण बाइक र साइकलका लागि उचित पार्किङ को व्यवस्था मिलाइयोस ११. स्ववियु कार्यलयमा आवश्यक फर्निचर र अन्य पुर्वाधारको व्यवस्था मिलाइयोस

१२. प्रत्येक कक्षा कोठा र क्याम्पस हाता भित्र आवश्यक भएको ठाउँमा डस्टबिनको व्यवस्था मिलाइयोस १३. शौचालय दैनिक सरसफाइ र liquid hand wash को व्यवस्था मिलाइयोस १४. क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था मिलाइयोस

१५. क्याम्पसमा प्राथमिक उपचारको व्यवस्था मिलाइयोस

१६. कक्षाकोठा नियमित रुपमा सरसफाइ गरियोस १७. खेलकुद सामग्रीहरु उपलब्ध गराइ मासिक रुपमा खेलकुद कार्यक्रम सन्चालन गराइयोस

१८. आन्तरिक परीक्षा सन्चालन गराइयोस १९. अवलोकन विधिबाट शिक्षण गर्ने वातावरण मिलाइयोस

२०. महिला विद्यार्थीहरुका लागि अनिवार्य रुपमा सेनेटेरी प्याडको व्यवस्था मिलाइयोस ( यो भन्दा अगाडि

क्याम्पस लाई उपलब्ध गराइएको तर क्याम्पस प्रशासन ले निरन्तरता दिन नसकेको) २९. योग्य, दक्ष र अनुभवी पूर्ण प्रतिस्पर्धा बाट प्राध्यापक नियुक्ति गरियोस ।

२२. डिजिटल id card तथा बसमा आउनेहरूको बस कार्ड बितरणमा तिव्रता ल्याइयोस

२३. विद्यार्थी तथा प्राध्यापकहरुलाइ अनिवार्य रुपमा क्याम्पस पोशाकमा आउने नियम कडाइका साथ

कार्यान्वयन गरियोस

२४. क्याम्पस विकास निम्ति लागि तत्काल सदस्यता खोलियोस / क्याम्पसमा क्यान्टिन को व्यवस्था मिलाइयोस
समस्याहरुलाइ यथा शिघ्र समाधान गरि शैक्षिक वातावरणलाई सुदृढ गराइदिनु हुन क्याम्पस प्रशासन क्याम्पस सन्चालक समिति लाई हार्दिक आग्रह गर्दछौं ।


#खप्तड बहुमुखी क्याम्पस

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>