Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
मसुरिया
२०८० असार २९ गते शुक्रबार

भानु जयन्तीको अवसरमा स्वच्छ हरियाली केएमसी अभियान सुरु ।

भानु जयन्तीको अवसरमा स्ववियु केएमसीद्वारा ‘स्वच्छ हरियाली केएमसी’ अभियानको सुरुवात गरेकाे छ ।

आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्ती को अवसरमा स्वतन्त्र विद्यार्थी युनियन खप्तड बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पस भित्र विभिन्न फलफूल तथा अन्य प्रजातिका बिरुवाहरु रोपेर स्वच्छ र हरियाली केएमसी अभियानको सुरुवात गरिएको हो ।

अगामी दिनमा उक्त अभियानलाई विभिन्न चरणमा कार्यक्रमहरु गर्दै अगाडि बढाउँदै लगिने खप्तड बहुमुखी क्याम्पसका स्ववियु सभापति पुस्कर अवस्थीले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>