Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
आदित्य जाेशी आदित्य जाेशी
२०८० असार ३१ गते आइतबार

सार्क र नेम बिच भयाे यस्ताे एमओयू

सार्क एजुकेशन फाउन्डेसन र नेम इन्स्टिच्युट, काठमाडौ बीच शनिबार एक समारोह विच एमओयू हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

सार्क एजुकेशन फाउन्डेसनमा पढने विद्यार्थीलाई कक्षा ११ बाट नै प्रि मेडिकल र प्रि इन्जिनियरिङ्गका लागी नेम इन्स्टिच्युटले सहयोग गर्ने इन्स्टिच्युटका बायोलोजी प्रमुख बालकुमार खत्रीले बताए । ‘जसमा यहाँका शिक्षकहरुलाई तालिमको व्यवस्था गर्नुको साथै काठमाडौं नाम इन्स्टिच्युटका शिक्षकहरु आएर पढाउने र अनलाइन कक्षाहरु पनि गर्ने जस्ता सम्झौता रहेको छ ।’ ‘साथै सार्क एजुकेशन फाउन्डेसन बाट १२ कक्षा उर्तिण गरी आउने विद्यार्थीहरुलाई आफुहरुले पहिले बाट चिनेको हुनाले विद्यार्थीहरुलाई नाम इन्स्टिच्युटमा भर्ना हुन सहज हुने’ खत्रीले बताए । नाम इन्स्टिच्युटमा मेडिकल र इन्जिनियरिङ्गको पढाइ हुँदै आएको छ ।

यो सम्झौता बाट सार्क विद्यालयमा पढने विद्यार्थीलाई अहिले बाट नै नाम इन्स्टिच्युटको प्रत्यक्ष सहभागीतामा मेडिकल र इन्जिनीयरिङ्ग सम्बन्धी तयारी कक्षा पनि हुने हुनाले १२ कक्षा पछि मेडिकल वा इन्जियनियरिङ्ग पढने विद्याथीलाई भर्ना हुँदा सहज हुने सार्क विद्यालयका सिइओ लक्ष्मण बस्नेतले बताए । ‘६ वटा कक्षा सञ्चालन त हुने न भयो त्यो भन्दा बाहेक १२ पास गरी सके पछि दुई तिन वर्ष तयारी गरेर सुरुबाट मेडिकल अथवा इन्जिनियरिङ्ग तयारी गर्नु पर्छ त्यो चिजलाई अहिले बाट हामीले वातावरण बनाई दिन्छौ जसले गर्दा विद्यार्थीैहरुलाई एमविविएस, अथावा इन्जिनियरिङमा पुल्चोक आओइमा नाम निकाल्न सहज सिइओ बस्नेतले बताए ।

शनिबार भएको एमओयू हस्ताक्षर कार्यक्रममा काठमाडौबाट आएका नाम इन्स्टिच्युटका बायोलोजी प्रमुख बाल कुमार खत्री र सार्क एजुकेशन फाउन्डेशनका सिइओले उक्त प्रमाण पत्रमा हस्तान्त्रण गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>