Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन १८ गते बिहिबार

सुपवि परीक्षा नियन्त्रक र सह नियन्त्रकहरुकाे कार्यकक्षमा तालाबन्दी, कार्वाहि हुन्छ नियन्त्रक ।

सुदुरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रक र सह नियन्त्रककाे कार्यकक्षमा अनेरास्ववियूले तालाबन्दी गरेकाे छ ।
कंचनपुरकाे भिमदत्त नगरपालिका ४ स्थित सुदुरपश्चिम विश्वविद्यालयकाे परीक्षा नियन्त्रक देव सिह नाथ र सह नियन्त्रक वीर बहादुर सिंह र गाेबिन्द भट्ट काे कार्यकक्षमा बिहिवार नेकपा ( एकीकृत समाजवादी) निकट अनेरास्ववियूले तालाबन्दी गरेकाे छ ।

स्नातक तह अन्तर्गत छैठौं सेमेष्टरकाे समाजशास्त्र( यसओसि ३६१) काे पश्न पत्र गत वर्षकाे प्रश्नपत्रसंग पुरै मिलेकाे हुबहु रहेकाेमा परीक्षा नियन्त्रक सह नियन्त्रकहरुले समेत शिक्षकले दिएकाे प्रश्नपत्र जाँच नगरि दिएकाे पश्नपत्रनै सदर गर्दा यस्ताे त्रुटि भएकाे भन्दै राजिनामा माग गर्दै तालाबन्दी गरेकाे अनेरास्ववियू कंचनपुर संयाेजक प्रज्वल कुवरले बताएका छन ।

हुबहु पश्नपत्र बनाउनु कानुन बिरुद्ध समेत रहेकाे कारण सबैले देखिने गरि कार्वाहि हुनुपर्ने भन्दा आन्तरिक कार्वाहि गर्ने बताएका कारण तालाबन्दी गरिहाल्नुपर्ने अवस्था आएकाे अनेरास्ववियू कंचनपुर इन्चार्ज पन्तले बताए  ।

उता परीक्षा नियन्त्रक देवसिह नाथ संग यश बारेमा बुझ्दा हुबहु प्रश्नपत्र राख्न नहुने हाे । शिक्षकले प्राविधिक समस्याका कारण  गल्ति भएकाे स्विकार गर्दै गल्ति गर्नेमाथि कार्वाहि हुने बताएका छन । के कार्वाहि हुन्छ भन्दा वाेर्डकाे बैठकले गरे अनुसार कार्वाहि हुने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>