कञ्चनपुरमा आन्दोलनरत नेपाल शिक्षक महासंघले मंगलवारका लागि नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा चर्काे घाममा ५ घण्टासम्म धर्ना दिँदा पनि मागप्रति कुनै चासो नदेखाएकाले विद्यालय बन्दको कार्यक्रम यथावत रहेको जनाइएको छ ।
विद्यालय बन्दका कारण विद्यार्थी र अभिभावकमा परेको असुविधाप्रति क्षमायाचना गर्दै आन्दोलन परिचालन समितिले मंगलवार पनि बिहान ११ बजे भृकुटी माध्यमिक विद्यालयमा उपस्थित हुन सबैमा आग्रह गरेको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया