Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ३० गते शनिबार

संविधान दिवसकै दिनबाट बाट शैक्षिक हडताल सहित काठमाडौं केन्द्रित आन्दाेलन गर्ने, कंचनपुरमा भयाे तयारि

शिक्षक कर्मचारि देशब्यापि रुपमा शैक्षिक हडताल गर्दै काठमाडौं केन्द्रित आन्दाेलकाे तयारिमा

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, र शिक्षक कर्मचारि संगठन बिच भएकाे सम्झाैता बिपरित सरकारले  शिक्षा सम्बन्धि बिधेयक २०८० संसदमा दर्ता गरेकाे भन्दै शैक्षिक हड्ताल गर्दै काठमाडौं केन्द्रित आन्दाेलन गर्न काठमाडौं जाने निर्णय शनिवार नेपाल शिक्षक महासंघ जिल्ला आन्दाेलन परिचालन समिति कंचनपुरकाे भेला बैठकले गरेकाे हाे ।

शिक्षक कर्मचारीका माग र हक हितको प्रतिकुल हुनेगरि नेपाल सरकारले विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० संघीय संसदमा दर्ता गर्दा बाल विकास, विशेष शिक्षा, संघीय अनुदान, करार, राहत, साविक उ.मा.वि., शिक्षण सिकाई अनुदान, प्रशिक्षक, प्राविधिक धार अस्थायी, स्थायी दरबन्दि विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षक लगायत विद्यार्थी र विद्यालय संग सम्बन्धित मुलभुत मुद्दाहरुलाई सम्बोधन नगर्नुका साथै शिक्षक कर्मचारीको संवैधानिक ट्रेड युनियन अधिकार माथी समेत अंकुश लगाउन खोजेको भन्दै शिक्षक र कर्मचारि  हडताल गर्दै संघर्षका लागि लागि तयार भएकाे कंचनपुर आन्दाेलन परिचालन समिति सह संयाेजक गाेबिन्द बहादुर ढाटले बताएका छन ।

  शिक्षक कर्मचारिका संघ संगठनहरुले असोज ३ गते देखि देशव्यापी शैक्षिक हडताल र काठमाण्डौं केन्द्रित सडक संघर्षको कार्यक्रम तय गरेका छन । उक्त आन्दाेलनमा कंचनपुर जिल्लाबाट उल्लेख्य सहभागिता जनाउने कंचनपुर आन्दाेलन परिचालन समितिले तयारि गरेकाे छ ।

सबै पालिका सबै बिद्यालयकाे सकभर सबै शिक्षक कर्मचारिकाे सहभागिता गर्नेगरि तयारि गरेकाे सह संयाजक ढाटले बताएका छन ।

कंचनपुरमा बसेकाे आन्दाेलन परिचालन समिति बैठकमा संयाेजक वेदप्रसाद उपाध्याय, सह-संयोजकहरु लाल बहादुर शाही, गोबिन्द बहादुर ढाट ओमप्रकाश जोशी, टेकेन्द्र बहादुर शाह, विरेन्द्र सिंह भण्डारी,धन सिंह महरा,इन्द्र बहादुर कार्की, लवदेव अवस्थी, डम्बर दत्त जोशी, रविन्द्र सिंह विष्ट, बिन्दु विष्ट लगायत शिक्षक कर्मचारिहरुकाे सहभागिता रहेकाे थियाे



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>