Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
कञ्चनपुर
२०८० असोज ०२ गते मङ्गलबार

कंंञ्चनपुर बाट शिक्षक हरु काठमाडौं केन्द्रित आनणदाेलनका लागि काठमाडौं हिडेका छन । भिमदत्त, दाेधरा  चादनी, शुक्लाफाटा, बेलैरी र पुर्नवास नगरपालिका बाट करिव  ३०० जना शिक्षकहरु आन्दोलन का लागि काठमाडौ हिडेका छन ।

नेपाल सरकार विधालय शिक्षा विधेयक २०८० संसदमा दर्ता गरिसकेकाे छ। याे बिधेयक शिक्षकर करेमचारिका पक्षमा नभएकाे भन्दै बिराेध भैरहेकाे छ । 
शिक्षा विज्ञान तथा प्रवधि मन्त्री काे संयाेजकत्वमा २०८० अशाेज ३ गते दिनकाे ३बजे नेपाल शिक्षक महासंघ लाई मन्त्रालयमा वार्ता काे लागि वाेलाएकाे छ।

शिक्षकहरुले सरकार ले याे आन्दोलन विफल पार्न गरेकाे एक षड्यन्त्र मात्र भएकाे बार्ता हाेईन परिणाम चाहिने बताउदै माग सम्बाेधन हुनुपर्ने आन्दाेलन परिचालन समितिका सह संयाेजक गाेबिन्द बहादुर ढाटले बताएका छन ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>