Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० असोज ०२ गते मङ्गलबार

सुदुरपश्चिम विश्वविद्यालय आन्दाेलन जायज : सिंह ।

नेपाल कम्युनिस्ट पार्टि एकीकृत समाजवादिका सुदुरपश्चिम प्रदेश अध्यक्ष हर्क बहादुर सिहले अनेरास्ववियूले सुदुरपश्चिम विश्वविद्यालयमा गरेकाे आन्दाेलन जायज रहेकाे बताएका छन ।

भाद्र ३० गते एकीकृत समाजवादिकाे बैठक जिल्ला अध्यक्ष जिवनराज थापा प्रमुख अथिति स्थाई समिति सदस्य उर्वादत्त पन्त, विशिष्ट अथिति प्रदेश अध्यक्ष हर्क बहादुर सिंह रहेकाे कार्यक्रममा  भिमदत्त नगरपालिका १ भाषिमा बसेकाे थियाे । उक्त बैठकमा पार्टिकाे जनजागरण अभियान, सुदुरपश्चिम विश्वविद्यालय लगायत विभिन्न बिषयमा छलफल भएकाे पार्टि स्राेतले बताएको छ ।

यस्तै सुदुरपश्चिम विश्वविद्यालयमा पार्टि निकट विद्यार्थी संगठन अनेरास्ववियू कंचनपुर  इन्चार्ज रमेश पन्त नेतृत्वमा भएकाे आन्दाेलनकाे विशेष प्रशंसा भएकाे छ । यश सम्बन्धमा बाेल्दै पार्टि प्रदेश अध्यक्ष सिंहले रमेश पन्त नेतृत्वमा आन्दाेलन सुरु गरि सम्पुर्ण विद्यार्थिकाे हकहित, शुल्कबृर्धि, अनियमितता तथा अबैधानिक कर्मचारी भर्ना, पदाेन्ति लगायत सबैखालका बेथिति बिरुद्ध काम गरिरहेकाे उल्लेख गर्दै विश्वविद्यालयले पार्टिलाई टेर्ने अवस्थामा पुर्याएकाे बताएका छन ।

यस्तै पार्टिले अनेरास्ववियूले विश्वविद्यालय समक्ष राखेका माग पूरा नभए सम्म संघर्ष जारि राख्ने, थप शसक्त रुपले काम गर्न पार्टिले अनुगमन, निर्देशन दिने निर्णय समेत सर्वसम्मतिले पारित गरेकाे बताएका छन ।

अनेरास्ववियूले विश्वविद्यालयमा पदाधिकारि नियुक्ति नियम बिपरित गरेकाे, परिक्षामा पश्नपत्र आफ्नालाई बनाउन दिने, लापर्वाहि गर्ने, दुई बर्षकाे प्रश्नपत्र एकै दिई लापरबाही गर्नेमाथि कार्वाहि लगायत माख राख्दै विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक र सह नियन्त्रककाे कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
उक्त तालाबन्दी ताेडिएपछि अनेरास्ववियु आक्राेशित भएकाे थियाे, साे लगत्तै पनिकामा ताेडफाेड भएकाे थियाे, उक्त ताेडफाेडमा अनेरास्ववियू र पनिका बिच एक अर्काे तेडफाेड गरेकाे आराेप प्रत्याराेप भएकाे थियाे ।






#अनेरास्ववियू सुपवि आन्दोलन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>