Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असोज १६ गते मङ्गलबार

विद्यार्थी संग अखिल क्रान्तिकारी कार्यक्रम गाेकुलेश्वर क्याम्पसमा भट्ट नेतृत्वमा ४१ सदस्य ईकाई गठन ।

दार्चुला जिल्लामा विद्यार्थीसंग ‘अखिल क्रान्तिकारी’ कार्यक्रम चलिरहेकाे छ । कार्यक्रमले मंगलबार जिल्लाकाे शैल्यशिखर नगरपालीका स्थित गोकुलेश्वरमा एक कार्यक्रम सम्पन्न गरेकाे छ ।

गोकुलेश्वर स्थित गाेकुलेश्वर बहुमुखी क्याम्पसमा विद्यार्थीसंग ‘अखिल क्रान्तिकारी’ कार्यक्रम सम्पन्न भएको हाे । विद्यार्थी नेता अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य अशोक सिंह धामी को प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा नवराज भट्टको संयोजकत्वमा ४१ सदस्यीय इकाई कमिटी गठन गरेर कार्यक्रम सम्पन्न भएको  अखिल क्रान्तिकारीका जिल्ला संयोजक एवम् गोकुलेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति नविन विष्ट ले जानकारी दिएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>