Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष ११ गते आइतबार

अनेरास्ववियूद्वारा सुप विश्वविद्यालय  उपकुलपति कार्यालयमा तालाबन्दी ।

नेकपा एमाले निकट अनेरास्ववियुले सुदूरपश्चिम विश्विद्यालयमा तालाबन्दी गरेको छ । संगठनले उठान गरेका शैक्षिक सुधारका मागप्रति वेवास्ता गरेको भन्दै अनेरास्ववियुले आइतबार सुप विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले संगठनले विश्वविद्यालय सुधारका लागि चार दिन अघि बुझाएको मागप्रति विश्वविद्यायले वेवास्ता गरेका कारण बाधय भएर तालाबन्दी गरेको बताए । ‘हामीले उपकुलपति बस्ने केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छौँ, ‘उनले भने, ‘गलत कार्य नसच्चिदासम्म आन्दोलन जारी रहन्छ ।’ अनेरास्ववियूले सुप विश्वविद्यालयलाई उपकुलपति जोशीले नातावाद पार्टी नेता कार्यकर्ताको भर्तीकेन्द्र बनाएको आरोप लगाउँदै राजनीतिक गर्ने हो भने उपकुलपति पद त्यागेर जानुपर्नेमा जोडदिएका छन । केही अनेरास्ववियूका विद्यार्थी नेताहरुले उपकुलपतिले भेगिय, क्षेत्रीय, जातिय एव राजनीतिक रुपमा बिभेद गर्दै आफ्नालाई काँखी च्याप्ने प्रवृतिले विश्वविद्यालय धसासायी बन्दै गएको छ । केही दिन अघि सुप विश्वविद्यालयको सेनिटबाट गरिएका निर्णय अपादर्शी भएको भन्दै विद्यार्थी संगठनले आन्दोलन चर्काएका छन । 

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>