Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष ११ गते आइतबार

खुला बिश्वबिद्धालय रजिष्टारमा डा गाेबिन्द बिष्ट नियुक्त ।

सुदूरपश्चिम विश्वविद्यालयका पुर्व निमित्त रजिष्ट्रार तथा शिक्षा शास्त्र संस्कायका निर्वतमान डिन डा. गोबिन्द सिह विष्ट नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रार(कुल सचिव)मा नियुक्त भएका छन । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले सुप विश्वविद्यालयका सह प्राध्यापक समेत रहेका डा विष्टलाई नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रार(कुल सचिव)मा नियुक्त गरेको हो ।

हालै मन्त्रालयले रिक्त रहेको रजिष्ट्रार(कुल सचिव)मा कञ्चनपुर निवासी डा. विष्टलाई नियुक्त गरेको छ । नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रार(कुल सचिव)मा नियुक्त भएका डा. विष्टले आफुलाई पाईएको जिम्मेबारी व्यवसायिक तथा उच्च कुसलताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । डा. विष्ट प्राज्ञिक तथा प्रशासनिक क्षमतामा अब्बल मानिन्छन ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>