Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० कार्तिक १० गते शुक्रबार

सरस्वती मावि भीनपा २ मा पुर्व बिद्यार्थीहरुको भेला सम्पन्न
फाेटाे- अम्बा तिवारि

कन्चनपुरकाे भीमदत्त नगरपालिका वडा नम्बर २ स्थित सरस्वती मा. बि. महुलिया, उल्टाखाममा पूर्व विद्यार्थीको भेला सम्पन्न भएको छ। शुक्रबार आयोजित भेलाको अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भीम भट्टले गर्नु भएको थियो। प्रमुख अतिथिमा भीमदत्त नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उत्तम भट्ट रहनुभएको थियो। उक्त भेलाले पुर्व बिद्यार्थी समाज तदर्थ समिती गठन गरेको छ। नव गठित कार्य समितिमा अध्यक्ष मनोज प्रसाद उप्रेती, उपाध्यक्ष  नारायण चन्द, सदस्य सचिव जगन्नाथ पाण्डेय, कोषाध्यक्ष बिन्दु ऐर, सदस्य चेत राज भट्ट, तिलक  प्रसाद जोशी, जयन्त पार्की, अङ्कित चौधरी, पूनम खडायत चयन भएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>