Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर ०१ गते शुक्रबार

मंशिरकाे पहिलाे दिन भिमदत्तमा डेढ सय बढिले त्यागे पार्टी

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य कृष्णदत्त जोशी बोक्सर, भिमदत्त नगर र वडा तहका विभिन्न दलका नेता कार्यकर्ताले पार्टी छाडेका छन् ।

नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता पार्टी छाडेर स्वतन्त्र भएका छन् । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरी पार्टी छाडेर स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

पार्टी छाड्नेमा अधिकाँश माओवादी केन्द्र र समाजवादीका छन् । सार्वजनिक विज्ञप्ति अनुसार १ सय ५६ जनाले पार्टी छाडेका छन् ।

विज्ञप्तिमा उनीहरुले पार्टी छाडेर तटस्थ बस्ने र सामाजिक कार्यमा लाग्ने बताएका छन् । विज्ञप्तिमा राष्ट्र र समाज निर्माणको अभियान पूराना राजनीतिक दलबाट पूरा हुन नसक्ने निष्कर्ष निकालिएको उल्लेख गरिएको छ । पार्टी छाडेर स्वतन्त्र हुने सबै भीमदत्त नगरपालिकाका छन् ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>