Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर १९ गते मङ्गलबार

शुक्लफाँटाकाे सरस्वति अस्तित्व समाप्तिकाे संघारमा

शुक्लफाटाकाे एक बिद्यालय अस्तित्व समाप्तिकाे संघारमा पुगेकाे छ । शुक्लफाटा नगरपालीका वडा १२ दुवाहा स्थित सरस्वति आधारभूत बिद्यालयकाे अस्तित्व समाप्तिकाे संघारमा पुगेकाे हाे ।

बाल बिकासबाट कक्षा ५ सम्म पढाई हुने विद्यालयमा विद्यार्थी संख्या घटेपछि यस्ताे अवस्था आएकाे हाे । बाढिले बिद्यालय बगाएपछी वडाकाे बन्दा नदि पुर्वबाट पश्चिम सरेकाे विद्यालय हाल बाढिले पुल बगाउदा केही विद्यार्थी कम भएका हुन भने नजिकमा अरु बिद्यालय हुदा अन्त पनि गएका छन । 

 

यसरी विद्यार्थी संङ्ख्या ११ मात्र हुदा बिद्यालय मर्ज गर्ने र बचेकाे भवन र जग्गा समुदायलाई काम लाग्ने गरि ब्यावस्थापन गर्ने याेजना रहेकाे वडा अध्षक्ष नवल सिह राना बताउछन ।

भिडियाेमा बिद्यालय यस्ताे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>