Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०४ गते बुधबार

अपिहिमालमा जर्मन नागरिक शिक्षणका लागि आउने

अपिहिमाल गाउँपालिकाकाे खण्डेश्वरी माध्यमिक विद्यालयमा केही समय पछि स्वयंसेवक शिक्षिकाकाे रुपमा शिक्षण गर्न जर्मन नागरिक अपिहिमाल आउने भएका छन ।

खण्डेश्वरी बिद्यालयमा मात्रै उनिहरुले एक महिना शिक्षण गर्ने छन । इन्मा र इभा नाम गरेका २ जना जर्मन नागरिक आउन लागेको गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराले बताएका छन ।

यो कार्यले  शिक्षण सुधारमा मद्दत पुग्ने अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराले बताए । सबैकाे सहयोग रहेमा याे कार्यले अपिहिमालकाे शिक्षा क्षेत्रमा विदेशी भाेलेन्टियर स्वयंसेवी विद्यार्थीहरु ल्याउन थप मद्दत गर्ने, अपि हिमाल क्षेत्रमा बिदेशी पर्यटक आउने सम्भावना बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>