Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०७ गते आइतबार

सुदुरपश्चिमका उपकुलपतिलाई दिर्घकालीन असर पर्ने काम नगर्न कुलपतिकाे निर्देशन ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जाेशीलाई दिर्घकालीन असर पर्ने कामकाज नगर्न कुलपति तथा प्रधानमन्त्रीकाे निर्देशन भएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले एक पत्र पठाउदै सम्माननीय प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिज्यूबाट त्यस विश्वविद्यालयका उपकुलपतिको पदावधि निकट भविष्यमा समाप्त हुन लागेकोले नयाँ उपकुलपति नियुक्तिको लागि सिफारिस समिति गठन गर्ने निर्णय भएको हुँदा मिति २०८०।१०।०३ वाट लागुहुने गरी कुनै पनि सरुवा, नियुक्ति, सम्बन्धन, अनुमति लगायतका दीर्घकालीन असर गर्ने निर्णयहरु नगर्न नगराउन हुन सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालय कुलपतिज्यूको निर्देशानुसार अनुरोध छ पत्रमा उल्लेख गरिएकाे छ ।

कलेजहरुकाे सम्बन्धन लगायत बिषयमा पुस २९ गते अखिल क्रान्तिकारिका कंचनपुर अध्यक्ष भुवन बिष्टले तिनदिने अल्टिमेटम सहित विश्वविद्यालय लाई ज्ञापन पत्र दिएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>