Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ १० गते बुधबार

दाेहराे प्राध्यापन राेक्न क्रान्तिकारीले कलेजहरुमा बुझायाे ज्ञापन

अखिल क्रान्तिकारी कञ्चनपुरले जिल्लाका विभिन्न क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । बुधबार क्रान्तिकारीले महेन्द्रनगरका विभिन्न क्याम्पसमा ज्ञापन पत्र बुझाएको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले विविध समस्या र शैक्षिक विकृती बिरुद्धमा क्रान्तिकारीले सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहितका विभिन्न विभाग, शारदा विद्यापिठ, सिद्धनाथ विज्ञान क्याम्पसमा ज्ञापन पत्र बुझाएको बताए ।

संयोजक विष्टले दोहोरो प्राध्यापन अन्त्यको माग अघि राख्दै ज्ञापन पत्र बुझाएको बताए । क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा क्याम्पसमा लागु हुने समय तालिका सार्वजनिक गर्नुपर्ने, हरेक प्राध्यापकको समयतालिका, आफ्नो समय तालिका अनुरुप निजी तथा अर्को शैक्षिक संस्थामा जानुपर्ने कारण, क्याम्पसले तोकेको समयमा समय तालिकाको समयमा आफ्नो क्याम्पसमा रहनुपर्ने होईन र ? होईन भने समय तालिकाको समय अर्को संस्था वा निजी संस्थामा अध्यापन गराउँदा समेत गैर कानुनी नहुनुको कारण केहो ? यसको बारेमा सुचना दिन आब्हान गरिएको छ । क्रान्तिकारीले राज्यको लगानीमा रहेका क्याम्पस धरासायी बनाउने काम गर्न नहुने भन्दै प्रश्न समेत गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>