Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ १३ गते शनिबार

सुपविमा पदाधिकारि निषेध, रजिस्टार लाई भएन जानकारि, कर्मचारिलाई हाजिर हुन दिईएन, हप्तादिन सम्म पदाधिकारि चुपचाप ।

सुदुरपश्चीम विश्वविद्यालय कार्यकारि परिषदले कर्मचारि सरुवा गरेर कैलाली पठाएका कर्मचारिलाई हाजिर हुन दिईएकाे छैन । साेमबार नायव सुब्बा श्रवण राना लाई कैलालीकाे धनगढि स्थित कैलाली बहुमुखी क्याम्पसमा सुरुवा भई गएका हाजिर हुन नदिएकाे हाे ।

कार्यकारि परिषदले गरेकाे सरुवा अटेर गर्दै क्याम्पसले किन कर्मचारि हाजिर हुन दिईएन भनेर कैलाली बहुमुखी क्याम्पसका चिफ ताेयराज भट्ट संग कुरा गर्दा वहाले नियम संगत आए कर्मचारि हाजिर हुने बताएका छन । के नियम मिलेन कार्यकारिले सरुवा गरेकाे छ, कर्मचारि क्याम्पस पुगेकै छन भन्दा फाेन काटेका छन । दाेस्राे पटक फाेन गर्दा फाेन उठाउनु भएन ।

यसैगरि कर्मचारी सरुवा हाजिर गर्न नदिएको झोकमा कैलाली बहुदुखी क्याम्पसबाट नियुक्त पाएका तिनै जना पदाधिकारी लाई केन्द्रीय कार्यालय महेन्द्रनगरमा प्रवेश निषेद गरिएकाे छ ।

कैलाली बहुमुखी क्याम्पस‌मा कार्यरत प्रध्यापक  हाल व्यवस्थापन संकाय डीनमा नियुक्त प्रा० डा० पदम राज- जोशी, शिक्षा संकायमा डीन भवान सिंह चलाउने र अनुसन्धान निर्देशक डा दमन सिह कंचनपुर केन्द्रीय कार्यालयमा कार्यरत रहेका छन । यश बिषयमा फाेन सम्पर्क गर्दा डिन जाेशी फाेन उठेन भने डिन चलाउनेले आफुलाई प्रवेश निषेध भएकाे कर्मचारिहरुले भनेकाे तर कुनै पत्र आदि नदिएकाे आफुहरु काम गरिरहेकाे बताएका थिए । तर बिहिवार समृर्दि पाेष्ट डट कमका सम्पादक, पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका महासचिव रामसिह ठगुन्ना, महासंघ जिल्ला सचिव राजेन्द्र अवस्थी कार्यालयमा पुगेका समय तपाईहरु त्यहा नरहेकाे भनेपछी आफु कतै कलेजकाे काममा गएकाे र माथि बसेर काम गरिरहेकाे बताउनु भएकाे थियाे ।

यसै बिषयमा सुपवि कर्मचारि संघका अध्यक्ष मनाेज चन्द ( राम बहादुर चन्द ) संग कुरा गर्दा कर्मचारि सरुवा पछि हाजिर हुन नदिने अवस्था भएपछि केन्द्रीय कार्यालयमा तिनैजना पदाधिकारि लाई प्रवेशमा राेक लगाएकाे बताएका छन ।

यस्ता कार्यले विश्वविद्यालयकाे MBA, MBS कक्षा संचालन, सेमिनार, गोष्ठी M.Phill लगायतका दैनिक गर्नुपर्ने कामकाज ठप्प भएका छन् ।
यसैगरि विश्वविद्यालयकाे सेवा आयाेगमा तालाबन्दि समेत रहेकाे छ ।

यश बिषयमा विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठक संग कुरा गर्दा कर्मचारि हाजिर हुन नदिएकाे बिषय जानकारिमा आएकाे, हाजिर किन गर्न दिएन नदिएकाे यसबारे स्पष्टिकरण साेध्ने र पदाधिकारि कार्यालय प्रवेश निषेध गरिएकाे बारे आफुहरुलाई जानकारी नआएकाे आफू काठमाडौंमा रहेकाे बताएका छन ।

एकै भवन भित्र कार्यालय रहेका विश्वविद्यालय पदाधिकारिका बारे उपकुलपति र रजिस्ट्रारलाई हप्ता दिन सम्म जानकारि नपुग्नु, आफैले सरुवा गरेका कर्मचारि हाजिर गराउन नसक्नु, लागेका तालाबन्दी खाेल्न नसक्नु बाट  वहारुले विश्वविद्यालय कसरी चलाईरहनु भएकाे छ भन्ने प्रष्ट देखिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>