Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २७ गते शनिबार

शुदुरपश्चिम विश्वविद्यालय लथालिङ्ग भवन निर्माणका वारे: रजिस्ट्रार यज्ञराज पाठक संगकाे सम्वाद ।

सुदुरपश्चिम विश्वविद्यालय स्थापनाका १३ बर्ष पूरा हुदापनि प्रशासनिक भवन देखि विभिन्न विभागका केन्द्रीय भवन निर्माण सम्पन्न हुन सकेका छैनन । बन्न लागेका भवन समेत लथालिङ्ग र चरम लापरबाहीका साथ अगाडि बढिरहेका छन ।

कमसल ईटाकाे प्रयाेग, ढलानहरु लेवल अनुसार नभएका, कार्यान्वयन गराउने कर्मचारि समेत निर्माण स्थलमा नहुने, डिजायन समेत पूरा नभएका, ताेकिए भन्दा फरक सामाग्रि प्रयाेग, विश्वविद्यालयकाे कलरकाेड समेत नभएकाे अवस्थामा विश्वविद्यालयका रजिष्टार तथा निर्माण संयाेजक यज्ञराज पाठक संग सम्वाद गरेका छाै पुर्ण पाठ सहितकाे भिडियाे सामाग्री निम्न लिङ्कमा हेर्न सकिन्छ । https://www.facebook.com/share/p/5QLmcGjKEXsFh3nx/?mibextid=oFDknk

प्राबिधिक सहित समृद्धि पाेष्ट गरेकाे अनुगमन भिडियाे संक्षेपमा निम्न लिङ्कमा हेर्न सकिन्छ ।https://youtu.be/4KvsspI5HBw?si=SFrsS6zeqz4fcpTW



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>