Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष १७ गते शनिबार

विभिन्न दलबाट समाजवादिमा प्रवेश

नेकपा एमाले सहित विभिन्न दल परित्याग गर्दै नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेका छन । नेकपा समाजवादी भीमदत्त नगरको भेलामा एमाले सहित विभिन्न दल परित्याग गर्दै समाजवादीमा प्रवेस गरेका हुन । समाजवादी भीमदत्त नगरका उप सचिव ईन्द्र सिह ठगुन्नाले एमाले सहितका नेता कार्यकर्ताले पाटी परित्याग गरेर समाजवादीमा प्रवेस गरेको बताए । उपसचिव ठगुन्नाका अनुसार अर्जुन गुरुङ्ग, अशोक रैकाल, जितेन्द्र रैकाल, मनिस रैकाल, आसिस बिसी सहितका दर्जनौँले समाजवादी प्रवेस गरेका छन । समाजवादी पाटी प्रवेस गर्नेहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज प्रकास रावल, केन्द्रीय सदस्य माया पन्तले नवप्रवेसीलाई मालाखादा ओढाएर सम्मान एव स्वागत गरेका छन । पार्टी प्रवेस गराउँदै समाजवादीका केन्द्रीय, जिल्ला एव नगर नेताहरुले ओली बा प्रवृति बिरुद्धमा लड्न समाजवादको यात्रा तय गरेको भन्दै पाटीमा स्वागत गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>