Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन ०४ गते शुक्रबार

कृष्णपुर ३ ले दलित,जनजाति, टुहुरा र  बिपन्न विद्यार्थिलाई दियाे पाेशाक ।

कृष्णपुर नगरपालिका वडा -३ देखतभूलीले वडाका दलित जनजाति टुहुरा बिपन्न गरीब विद्यार्थी हरुलाई पाेशाक बितरण गरिएको छ ।

आर्थिक समस्याले विद्यालयकाे पाेशाक खरिद गर्न समस्या भएका लक्षित वर्गका नन्द माध्यमिक विद्यालयमा पढ्ने एक सय पन्घ्र विद्यार्थीलाई पाेशाक बितरण गरिएकाे हाे । पाेशाकमा एक जाेर ट्रयाक सुट र १ टिशर्ट रहेका छन ।

पाेशाक बितरण कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष दीपक खत्री वडा ३ का अध्यक्ष खेम राज चौधरी, वडा सदस्य भीम राज जोशी वडा सदस्य फुलचन्द राना दलित महिला सदस्य कौशिला सुनार, विद्यालयका प्रधानाध्यापक को उपस्थिति रहेकाे थियाे ।
यसरी वडाका तर्फवाट पाेशाक पाएपछि अभिभावक र विद्यार्थीहरुले खुसि ब्याक्त गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>