Samriddhipost
२०८१ असोज १० गते बिहिबार
महेन्द्रनगर
२०८० फागुन ०६ गते आइतबार

सुदुर र मध्यपश्चिम विश्वविद्यालयकाे उपकुलपति नियुक्तिकाे प्रकृया स्थगित

विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको अध्यक्षतामा रहेको समितिको आज बसेको बैठकले हाललाई दरखास्तको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । समितिले २५ माघ २०८० मा उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको थियो । दुवै विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि बनाइएको मापदण्डका विषयमा चर्को विरोध भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयको तुलनामा मापदण्ड कडा बनाइएको भन्दै सुदूरपश्चिम र मध्यपश्चिम प्राध्यापक सङ्घले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिमा उजुरी दिएको थियो ।

फरक फरक विश्वविद्यालयको हकमा फरक फरक खालको मापदण्ड तय गरिएको भन्दै विरोध भएपछि समितिले तत्काललाई दरखास्त प्रक्रिया स्थगित गरेको हो । फरक फरक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि फरक फरक खालको मापदण्ड तय भएको विषयमा रातोपाटीले समाचार प्रकाशन गरेको थियो । त्यसपछि सम्बन्धित विश्वविद्यालयका प्राध्यापकहरूको तर्फबाट उजुरी परेको थियो । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>