नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनका लागि वडाबाट प्रतिनिधी छनौट भईरहेका छन । एमाले जिल्ला कार्य समिति कञ्चनपुरको निर्देशन अनुरुप शनिबार जिल्लाका ९२वटै वडाहरुबाट जिल्ला अधिवेशन प्रतिनिधी छनौट भईरहेका छन । एमाले बेलडाँडी गाँउपालिका १मा जिल्ला प्रतिनिधी सर्वसम्मत भएका हुन । एमाले बेलडाँडीका युवा नेता शंकर भट्टले १मा सर्वसम्मत अनुरुप जिल्ला अधिवेशन प्रतिनिधी छनौट भएको बताए । उनका अनुसार १बाट लक्ष्मी भट्ट, नारायण जोशी, बिर बहादुर विष्ट सर्वसम्मतबाट चयन भएका छन । यसैगरि ४मा पनि जिल्ला प्रतिनिधी छनौट भएका छन । ४मा चन्द्र ब. खडका खगेश्वरी भण्डारी छनौट भएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया