Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन ११ गते शुक्रबार

मेरिगोल्ड बोर्डिङ्ग स्कुलको ९ औं बार्षिकोत्सव र अभिभावक  दिवस सम्पन्न ।

कञ्चनुरको भीमदत्त नगरपालिका ७ खैरेनीमा रहेको मेरिगोल्ड बोर्डिङ्ग स्कुलको ९ औं बार्षिकोत्सव र अभिभावक  दिवस भी.न.पा. का उपप्रमुख श्री निलम लेखक जोशीको प्रमुख आथित्यतामा सम्पन्न आज सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै  उपप्रमुखले  विद्यालयले स्थापनाको छोटो समयमा  शिक्षा क्षेत्रमा योगदान दिन सफल भएकोमा प्रसंशा गर्दै अझै पनि देशको भविष्य बनाउनमा यहाँको उत्पादनले सहयोग गर्ने विश्वास रहेको बताउनु भएको थियो ।

विद्यालयको संस्थापक हरीश प्रसाद जोशीले सानुबाबु नानीलाई तराईको गर्मीमा पनि बजार मै पुर्याउनु पर्ने वाध्यता भोग्नु नपरोस् समाजमा सहज शैक्षिक उपलब्धताले मात्र सभ्य समाज निर्माण हुने भएकोले आफनै क्षेत्रका साना बाबु नानीलाई लक्षित गरेर विद्यालय स्थापना भएको र हरेक चुनौतीलाई सामना गर्दै अहिलेको अवस्थामा आएकोले स्थानीय बुद्धिजीवी अभिभावक प्रति आभार रहेको बताउनु भएको थियो ।
कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य, लगायत आफ्नो कौशल प्रस्तुत गरेका थिए   त्यसै गरी विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

अभिभावक , समाज, बिध्यार्थी र विद्यालयको सहकार्यले मात्र  समाज र शिक्षामा परिवर्तन हुने भएकोले जेष्ठ अभिभावक ९४ वर्षीय भान देव भट्टलाई लाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा  बैजनाथ मा.वि. का पुर्व प्राचार्य हजारीदत्त भट्ट, महाकाली मोडर्न पब्लिक स्कुलका प्राचार्य द्धिजराज भट्ट, बार्हदेव ज्यावन समाजका अध्यक्ष गोपाल सिह धामी , लाल बहादुर रावल लगायत सम्मानित व्यक्तिको उपस्थिति समेत रहेको थियो ।


#मेरिगाेल्डकाे वार्सिकाेत्स

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>